JustGym Dharan

30 October, 2011

8th Mr.Dharan,2055_Ramesh Karki


Posted by justgymdharan at 4:29 PM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

5th Mr.Dharan,2050_Arjun Rai


Posted by justgymdharan at 4:08 PM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

15th Mr.Dharan,2065_Anoj shakya with Biru maharjan @ Himalayan java,thamel


Posted by justgymdharan at 4:02 PM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Newer Posts Older Posts Home
Subscribe to: Posts (Atom)
  • Home

Follow us on Facebook

Blog Archive

  • ►  2014 (5)
    • ►  February 2014 (5)
  • ►  2012 (32)
    • ►  July 2012 (5)
    • ►  June 2012 (2)
    • ►  May 2012 (4)
    • ►  April 2012 (2)
    • ►  March 2012 (11)
    • ►  February 2012 (5)
    • ►  January 2012 (3)
  • ▼  2011 (96)
    • ►  December 2011 (8)
    • ►  November 2011 (7)
    • ▼  October 2011 (3)
      • 8th Mr.Dharan,2055_Ramesh Karki
      • 5th Mr.Dharan,2050_Arjun Rai
      • 15th Mr.Dharan,2065_Anoj shakya with Biru maharjan...
    • ►  September 2011 (20)
    • ►  August 2011 (34)
    • ►  July 2011 (24)

Followers

Total Pageviews

Follow this blog

Follow us on Twitter

Follow @JustGym_Dharan

1st Mr.Dharan

1st Mr.Dharan
1st Mr.Dharan(2027B.S)-Ramesh Khanal:Sports Psychologist; Title, Awards, Honours : 1-Dharan Merit Awards 2-Mr.Dharan3-Mr. Kathmandu 4- Nepal Government Awards for Talent 5-CAAN, ASON honor National Participation

2nd Mr.Dharan-Raj Bhagat Pradhananga(2031 B.S)

2nd Mr.Dharan-Raj Bhagat Pradhananga(2031 B.S)

5th Mr.Dharan,2050_Arjun Rai

5th Mr.Dharan,2050_Arjun Rai

MR.DHARAN 5TH AND 6TH ARJUN RAI AND UMESH SHRESTHA

MR.DHARAN 5TH AND 6TH ARJUN RAI AND UMESH SHRESTHA
... Photo courtesy- Dharanedudes dharane

7th Mr.Dharan(2053)जितहाङ लिम्बु

7th Mr.Dharan(2053)जितहाङ लिम्बु

8th Mr.Dharan,2055_Ramesh Karki

8th Mr.Dharan,2055_Ramesh Karki

9th Mr.Dharan

9th Mr.Dharan
Kailash Karki was crowned 9th mr.dharan on2056 B.S.

10th Mr. Dharan

10th Mr. Dharan
10 th Mr. Dharan Harka Raj Limbu also bagged the 2 nd edition of Mr. Purbanchal and also stood 2nd in his Category of 55 k.g. in Mr. Himalayan National Bodybuilding Championship-2063.

11th Mr.Dharan

11th Mr.Dharan
Mankumar Gurung was crowned the 11th Mr.Dharan on 2061 B.S.held in Sadan School hall.Muktiraj Rai and suman shrestha were intitled 1st runner-up and 2nd runner-up respectively.

12th Mr.Dharan

12th Mr.Dharan
Kabir Bhagat Pradhananga,son of 2nd Mr.Dharan Rajbhagat Pradhanaga bagged the title Mr.Dharan on 2063 B.S

13th Mr.Dharan

13th Mr.Dharan
Muktiraj Rai from Dharan Physical Fitness Centre bagged the Mr.Dharan title on 2063 B.S.where Anoj Shakya and Manish limbu were intitled as 1st and 2nd runner-ups respectively.

14th Mr.Dharan

14th Mr.Dharan
Suman Shrestha,14th Mr.Dharan,he also bagged the title of Mr.Koshi on 2065 B.S.Presently he is a fitness trainer at Fitness Factory,Dharan.

15th Mr.Dharan

15th Mr.Dharan
Anoj shakya was the 15th Mr.Dharan on 2065 B.S.He won the title after being two times 1st runner-up on 13th and 14th Mr.Dharan.He also got 2nd position on Mr.Purwanchal 2065 B.S and on Mr.Koshi 2066 B.S.

16th Mr.Dharan

16th Mr.Dharan
Manish Limbu grabbed the title after being 1st runner up on 15th Mr.dharan with drastic improvement.Besides,Mr.Dharan he also grabbed Mr.Koshi,2067.

17th Mr.Dharan

17th Mr.Dharan
ताछिन स्याङ्बो ( पूर्ण तामाङ् ) मिस्टर धरान २०६७ घोषित भएका छन्। एट युनिटी क्लबका ६५ प्लस के जि तौल् समुह बाट प्रथम भई ओभर अल प्रतियोगिताका लागि ताछिन छनौट भएका थिए।

18th Mr.Dharan

18th Mr.Dharan
Dinesh Singak Limbu

Dharan Physical Fitness Centre

Dharan Physical Fitness Centre
Here we have one of the oldest and affordable gym for dharanes...from where many Mr.Dharans and National players are born...come on guys join today.

Vision Gym Centre

Vision Gym Centre
Vision Gym Centre located on Dharan-1,Prithivi Path was established on 2063 B.S.with the intention of providing facilities on gym @ affordable level and has developed a lot and has added much more equiments with 6 station multi gym machine. Owner and trainer,keshav Bhakta kapali,himself has also participated in many competitions like 12th,Mr.Dharan,2062;15th,Mr.Dharan,2065;Mr.Purwanchal,2062 and Mr.Sagarmatha,2060.People training here says that they feel it quiet open and feel easy to train compare to other gyms in dharan due to its large space area. Opening Time; 5:30 am - 10:00 am 2:00 pm - 8:00 pm Fee Structure @ present; Admission charge: Nrs.700 Monthly Charge: Nrs.325 Quarterly: Nrs.900 Half Yearly: Nrs.1700 Yearly: nrs.3200

Fitness Factory

Fitness Factory
Here we have everything for our Dharane, who are on Bodybuilding and Fitness program. Take a look.

Uprising Uttam

Uprising Uttam
Uttam khatri,he is one of the uprising builder from Dharan.The picture shows his improvement in just one year of training in two different competitons...16th and 17th Mr.Dharan.Presently he is working as fitness trainer at Dharan Physical Fitness Centre(IRON GYM).We wish him best of luck for his upcoming competitions.

१८ आै मिस्टर धरान

१८ आै मिस्टर धरान
धरान । भिजन जिम सेन्टरका २८ बष्रीय दिनेश सिंगक लिम्बुले १८ आै मिस्टर धरानको उपाधि जितेका छन् । धरान ८, सभागृहमा सोमबार सम्पन्न नगरस्तरीय शारीरिक सुगठन प्रतियोगितामा प्रथम हुदै उनले उपाधि जितेका हुन् । मिस्टर धरानको उपाधिसँग उनले नगद ३० हजार र ट्रफी हात पारे । सोही प्रतियोगितामा युनिक हेल्थ क्लबका सुर्य तामाङ दोस्रो भए भने गण्ोश व्यायाम मन्दिरका उत्तम खत्री र युनिक हेल्थ क्लबका सुरज श्रेष्ठ चौथो भए । उनीहरुले त्रmमश: नगद १५ हजार, ७ हजार र ५ हजार हात पारे । भिजन जिम हलका जसमान सिंहले वेष्ट पोजरको उपाधिसहित नगद एक हजार पाए । विजेता खेलाडीहरुलार्इ आयोजक धरान बडिबिल्डिङ एण्ड फिटनेश क्लबका अध्यक्ष केशव कपाली, प्रमुख अतिथि एवं हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापा, ललिता नेम्बाङ, धीरज गुरुङलगायत अतिथिहरुले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा ५५, ६०, ६५ र ७० केजी तौल समुहका १७ जना खेलाडीहरुले भाग लिएका थिए । प्रत्येक तौल समुहमा प्रथम हुने खेलाडीलार्इ मात्रै उपाधिको लागि ओभरअल राउण्डमा प्रतिस्पर्धा गराइएको थियो ।

Mr Koshi 2067

Mr Koshi 2067
धरान उर्लाबारीका विकास धिमालले तेस्रो कोशी च्याम्पियन खुल्ला अञ्चलस्तरीय शारीरिक सुगठन प्रतियोगिताको उपाधी जितेका छन् । शनिबार धरानमा सम्पन्न प्रतियोगितामा २१ प्रतिष्पर्धीलाई पछि पार्दै उनले उपाधी हात पारेका हुन् । उपाधीसँगै उनले नगद २० हजार रुपैयाँसमेत प्राप्त गरे । उनी उर्लाबारीस्थित मेटालिक मल्टी जिममा आबद्ध छन् । प्रतियोगितामा उनी ६० केजी तौल समूहबाट सहभागी भएका थिए । प्रतियोगितामा ६५ केजी तौल समूहमा धरानको मेजेष्टी जिमका पूर्ण तामाङ दोस्रो भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । यसैगरी बेलबारीको द डायमन्ड जिमका इन्द्र सापकोटाले तेस्रो स्थान हात पारेका थिए । नगद ६ हजार रुपैयाँ हात पारेका सापकोटा ६५ केजी ओभर तौल समूहबाट सहभागी भएका थिए । यस्तै, ५५ केजी तौल समूहबाट विराटनरका मोहन टी बाबु पासवानले सान्त्वना स्थान हात पारे । उनलाई आयोजकले नगद ४ हजार रुपैयाँ प्रदान गरेको थियो । प्रतियोगितामा धरानस्थित फिटनेस फ्याक्ट्री क्लबका ६० केजी तौल समूहबाट सुमन श्रेष्ठले बेष्ट पोजरको उपाधी हात पारेका थिए । सुनसरी क्षेत्र नम्बर १ का संविधानसभा सदस्य किरणकुमार राईको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा मुख्य निर्णायक राजभगत प्रधानाङ्ग थिए । प्रतियोगितामा कैलाश कार्की र निमेश शाक्यले मार्सलको भूमिका निर्वाह गरेका थिए ।

Mr.Purwanchal,2067

Mr.Purwanchal,2067
धरान । धरान स्वर्ण महोत्सवको अवसरमा भएको चौथो पूर्वााचलव्यापी खुल्ला शारीरिक सुगठन प्रतियोगितामा प्रथम हुदै धरान ८ का पूर्ण तामाङले मिस्टर पुर्वााचलको उपाधि जितेका छन् । धरानको गणेश टाकिजमा शनिबार राती सम्पनन प्रतियोगितामा ६५ केजी तौल समूहका पुर्णले ओभरअल राउण्डमा अन्य ४ प्रतिस्पर्धीलाई हराउदै मिस्टर पुर्वााचलको उपाधी जितेका हुन् । प्रतियोगितामा ६० केजी तौल समूहका धरानकै मनिष लिम्बू दोस्रो र ७५ केजी तौल समूहका ताप्लेजुङका राजकुमार लिम्बू तेस्रो भए । पुर्णले मिस्टर पुर्वााचलको उपाधिसँगै टफी र नगद २५ हजार जिते भने दोस्रो भएका मनिषले नगद १५ हजार र तेस्रो भएका राजकुमारले नगद १० हजार हात पारे । यसैगरीप्रतियोगितामा चौथो हुदै ७० केजी तौल समूहका सूर्य तामाङले नगद ७ हजार र पाँचौ हुदै ५५ केजी तौल समूहका रविन तामाङले नगद ५ हजार हात पारे । धरान शारीरिक सुगठन तथा फिटनेस क्लवद्धारा आयोजना गरिएको प्रतियोगिता यसअघि धरान स्वर्ण महोत्सवमा भानुचौकमा आयोजना गरिने भनिएको थियो । विविध कारणले स्वर्ण महोत्सव माघ १४ गते सारिएपछि आयोजकले मिस्टर पुर्वााचलन तोकिएकै मितिमा आयोजना गरेपनि धरान स्वर्ण महोत्सव अन्र्तगतकै एक कार्यक्रमको रुपमा लिएको छ । विजेताहरुलाई आयोजक क्लबका अध्यक्ष हर्कराज लिम्बु प्रमुख अतिथि एवं धरान नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्रकुमार पौडेल फिटनेश क्लबका जिल्ला अध्यक्ष रणबहादुर थेवेलगायतले पुरस्कार वितरण गरेका थिए ।

पुर्ण बने पहिलो Mr.Unique

पुर्ण बने पहिलो Mr.Unique
धरान । धरान ३ स्थ्ति युनिक हेल्थ क्लबले आयोजना गरेको प्रथम मिस्टर युनिक नगरस्तरीय खुल्ला बडिबिल्डिङ च्याम्पियनसिपमा मेजेस्टी जिम हलका पुर्ण तामाङ प्रथम हुदै पहिलो मिस्टर युनिकको उपाधि जितेका छन् । उनले सोमबार युनिक हेल्थ क्लबद्धारा आयोजना गरेको दोभान साँझ सांगीतिक कार्यक्रममा आयोजना गरेको बडिबिल्डिङ च्याम्पियनसिपमा ओभरअल राउण्डको फाइनलमा अन्य २ प्रतिस्पर्धीलाई पाखा लगाए । मेजेस्टी जिम हलका पुर्णले प्रथम मिस्टर युनिकको उपाधिसँगै नगद ८ हजार र ट्रफी पाए । यसैगरि आयोजक युनिक हेल्थ क्लबका सुरज श्रेष्ठ फष्ट रनरअप भए भने भिजन जिम हलका विकास योाजन सेकेण्ड रनरअप भए । उनीहरुले क्रमशः नगद ५ हजार र ३ हजार हात पारे । प्रतियोगितामा पुर्ण ७० केजी तौल समुह सुरज ६५ केजी तौल समुह र विकास ६० केजी तौल समुहमा पहिलो भएर मिस्टर युनिक उपाधिको लागि ओभरअल राउण्डको फाइनलमा उत्रिएका थिए । क्लबका अध्यक्ष पद्मसुन्दर लिम्बुको सभापतित्वमा आयोजित कार्यक्रममा विजेता खेलाडीहरुलाई प्रमुख अतिथि एवं वडा नम्बर ६ का पुर्व वडाअध्यक्ष विष्णु राई, सुनसरी बडिबिल्डिङ संघका अध्यक्ष रणबहादुर थेवे, निर्णायक हर्कराज लिम्बु, शिव मुखिया, कृष्ण पोडेल, टिका लिम्बु लगायतले नगद तथा टफी दिएका थिए । कार्यक्रममा बीच बीचमा स्थानीय गायकहरुले गीत प्रस्तुत गरेका थिए भने युनाइटेड मल्टि आर्टसका कलाकारहरुको हट नृत्यले चिसो रातलाई तातो बनाएको थियो । बडिबिल्डिङ च्याम्पियन्स पछि धरानका चर्चित ब्याण्ड तपस्वी ब्याण्ड र दिब्यदृष्टिले मनोराजन दिलाएको थियो ।
justgymdharan@gmail.com. Simple theme. Powered by Blogger.